Sansar News- Nepal's Fast Khabar Online News Portal

घुस लिएको अभियोगमा शिक्षक पक्राउ

रासस
४ महिना पहिले
घुस लिएको अभियोगमा शिक्षक पक्राउ

२८ साउन, घोराही । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले दाङमा एक शिक्षकलाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१८ स्थित रझेना माध्यमिक विद्यालयमा राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई आयोगको टोलीले घोराहीको एक होटेलबाट आज दिउँसो नियन्त्रणमा लिएको हो ।

विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनीयरिङको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै एक विद्यार्थीबाट रु १० हजार लिइरहेको अवस्थामा पक्राउ गरेको आयोग कार्यालय नेपालगञ्जका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए । रुकुम सिस्ने स्थायी घर भएका शिक्षक केसी अङ्ग्रेजी विषयका शिक्षक हुन् । केसी दुई वर्षअघि मात्रै रझेना माविमा राहत शिक्षकको दरबन्दी प्रवेश गरेका थिए ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल ३ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…