back

घुस लिएको अभियोगमा शिक्षक पक्राउ

वि.सं.२०७६ साउन २८ मंगलवार

135 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

२८ साउन, घोराही । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले दाङमा एक शिक्षकलाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१८ स्थित रझेना माध्यमिक विद्यालयमा राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई आयोगको टोलीले घोराहीको एक होटेलबाट आज दिउँसो नियन्त्रणमा लिएको हो ।

विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनीयरिङको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै एक विद्यार्थीबाट रु १० हजार लिइरहेको अवस्थामा पक्राउ गरेको आयोग कार्यालय नेपालगञ्जका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए । रुकुम सिस्ने स्थायी घर भएका शिक्षक केसी अङ्ग्रेजी विषयका शिक्षक हुन् । केसी दुई वर्षअघि मात्रै रझेना माविमा राहत शिक्षकको दरबन्दी प्रवेश गरेका थिए ।

वि.सं.२०७६ साउन २८ मंगलवार १३:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...

७५ लाख लागतमा बागेश्वरी मन्दिरमा तामाको छाना

७५ लाख लागतमा बागेश्वरी मन्दिरमा तामाको छाना

राँझा (बाँके) । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र...

सरकारले दाङमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने

सरकारले दाङमा करेन्ट लागेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने

तुलसीपुर । दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएपछि...

विद्युत्को तार चुडिएर आँगनमै खस्दा एकै घरका तीनको मृत्यु

विद्युत्को तार चुडिएर आँगनमै खस्दा एकै घरका तीनको मृत्यु

घोराही (दाङ) । करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको...

यात्रु बस र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

यात्रु बस र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

तुलसीपुर (दाङ) । दाङको राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला...

लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल हो : उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल हो : उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल...