Sansar News

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

संसार न्यूज़
१ हप्ता पहिले
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

२८ साउन,काठमाडौं । सप्तरी र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

सप्तरी, अग्निसाईर कृष्ण सवरण गाउँपालिका- १ जण्डोलस्थित सडकमा सोमबार साँझ को ३४ प ८३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका १ घोघिदह बस्ने मोतिलाल चौधरीको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका –३ लायन्स चोकस्थित सडकमा प्रदेश नम्बर ३-०३-००१ प ९२२ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३२ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सर्बाधिक पढिएको

नेतृ रामकुमारी झाक्रीले भनिन्–‘योगेश दाई भुंग्रोमा पर्नुभयो’

नेतृ रामकुमारी झाक्रीले भनिन्–‘योगेश दाई भुंग्रोमा पर्नुभयो’ ३ हप्ता पहिले | संसार न्यूज़

१६ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी केन्द्रीय सदस्य…

होटल तथा पर्यटन व्यवसायी संघमा सन्तोष अध्यक्ष, महासचिवमा दामोदर

होटल तथा पर्यटन व्यवसायी संघमा सन्तोष अध्यक्ष, महासचिवमा दामोदर ३ हप्ता पहिले | संसार न्यूज़

१३ साउन, काठमाडौँ । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल…

कक्षा १२ को नतिजा  आज, सार्वजनिक   यसरी हेर्न सकिन्छ

कक्षा १२ को नतिजा आज, सार्वजनिक यसरी हेर्न सकिन्छ ३ हप्ता पहिले | संसार न्यूज़

१३ साउन, काठमाण्डौ । माध्यामिक शिक्षा उतिर्ण परिक्षा, कक्षा १२…

तेह्रौ ईक्यान बृहत शैक्षिक मेला आयोजना हुँदै

तेह्रौ ईक्यान बृहत शैक्षिक मेला आयोजना हुँदै १ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाण्डौं । नेपाल शैक्षिक परामर्श (ECAN)   को…

स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा वृद्धि

स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा वृद्धि २ हप्ता पहिले | संसार न्यूज़

२३ साउन, बनेपा । आन्तरिक राजश्व कार्यालय धुलिखेलबाट दुई महीनाको…

कतारको कमाई मिमोसामार्फत् स्वदेशमा लगानी

कतारको कमाई मिमोसामार्फत् स्वदेशमा लगानी १ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाण्डौं ।  बैदेशिक रोजगारीका लागि कतार पुगेका युवाहरुको…