Sansar News

घुस रकम सहित शिक्षक पक्राउ

संसार न्यूज़
१ हप्ता पहिले
घुस रकम सहित शिक्षक पक्राउ


२८ साउन, दाङ । श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी घुस रकम सहित पक्राउ ।
दाङ्गमा कार्यरत शिक्षक के.सी.ले डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परिक्षा उर्तीण गराईदिन सहजिकरण गरिदिने बहानामा परिक्षार्थीहरूसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले परिक्षार्थीहरूसँग रू १० हजार घुस लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको थियो ।
पक्राउ परेका के.सीलाई घोराही उप(महानगरपालिकाले रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सर्बाधिक पढिएको

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ दिन पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ५ दिन पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…

आत्महत्या गर्नु अघि पुडासैनीले भनेका थिए- ‘रवि दाई आज नभए भोली तपाईको पापको घडा भरिनेछ’

आत्महत्या गर्नु अघि पुडासैनीले भनेका थिए- ‘रवि दाई आज नभए भोली तपाईको पापको घडा भरिनेछ’ १ हप्ता पहिले | संसार न्यूज़

२९ साउन, काठमाण्डौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको…

विदेशमै अस्ताए नेपाली छोरा स्वदेश

विदेशमै अस्ताए नेपाली छोरा स्वदेश १ महिना पहिले | संसार न्यूज़

२८ असार, काठमाण्डौं । पत्रकार किशोर कुमार शर्मा सेढाईलाई पुत्रशोक…

अपडेट : मानब अधिकारको संरक्षण गर्दै कानुनी कारबाही अगाडि बढाउछौं-एसपी दान बहादुर मल्ल

अपडेट : मानब अधिकारको संरक्षण गर्दै कानुनी कारबाही अगाडि बढाउछौं-एसपी दान बहादुर मल्ल ६ दिन पहिले | संसार न्यूज़

३० साउन, काठमाण्डौं । चितवनका प्रहरी उपरीक्षक (एसपी) दान बहादुर…

रविकी पत्नीले दिईन्  पत्रकार किशोर श्रेष्ठ, एसपी दानबहादुर र संकेत कोइरालाविरुद्ध जाहेरी

रविकी पत्नीले दिईन् पत्रकार किशोर श्रेष्ठ, एसपी दानबहादुर र संकेत कोइरालाविरुद्ध जाहेरी १९ घण्टा पहिले | संसार न्यूज़

४ भाद्र, काठमाण्डौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीको…