Sansar News- Nepal's Fast Khabar Online News Portal

धार्मिक पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिइने

रासस
४ महिना पहिले

२८ साउन काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण सन् २०२० मा धार्मिक पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिइने बताएका छन ।

साउनको अन्तिम सोमबार आज साँझ पशुपतिनाथको दर्शन गरेपछि पशुपति, वाग्मती र गङ्गा आरतिपछि शुभकामना मन्तव्य व्यक्त गर्नुहँुदै उनले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको संरक्षण एवम् संवद्र्धनमा सहयोग गर्ने बचनबद्धता जानाए । कार्यक्रममा पशुपति क्षेत्रको कोषका सदस्य सचिव डा प्रदीप ढाकालले गङ्गा आरतिमा भत्तजनको भीड बढ्न थालेकाले स्थान विस्तार गर्न लागेको जाकारी दिए ।

यसैबीच राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पशुपति क्षेत्रको स्थलगत अनुगमन गरको छ । अनुगमनको क्रमका समितिका सभापति दीलकुमारी रावल थापाले पशुपति क्षेत्रसँग सरोकार राख्ने निकायका अधिकारीलाई संसदीय समितिमा डाकेर सम्पदास्थल व्यवस्थित बनाउन छलफल गराइने बताइन । पशुपति गङ्गा आरतिमा सभापति रावललगायत समितिका अन्य सदस्यको समेत उपस्थिति थियो ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल १ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…