Sansar News- Nepal's Fast Khabar Online News Portal

सन्दीपले पाए अमेरिकाको भिषा

संसार न्यूज़
११ महिना पहिले
सन्दीपले पाए अमेरिकाको भिषा

२८ साउन । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले अन्ततः अमेरिकाको भिसा पाएका छन् ।

क्यारेवियन प्रिमियर लिग खेल्न जानका लागि सन्दीपले मंगलबार बिहान अमेरीकी दूतावासमा अन्तवार्ता दिएका थिए । तर उनलाई कुनै कारण विना नै भिसाको लागि अस्वीकृत गरेको थियो । त्यसपछि उनले आफ्नो असन्तुष्टी सामाजिक सञ्जालमा पोखेका थिए । सन्दीपले भिसा नपाएको भन्दै सामाजिक सञ्जालमा दूतावासको व्यापक आलोचना भएको थियो । तर पछि दूतावासले सन्दीपलाई पुनः बोलाएर भिसा दिएको हो ।

अमेरिकाले भिषा दिएपछि खुशी व्यक्त गर्दै दूतावासलाई सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन ।

भिषा नदिएपछि यसअघि सन्दीपले टिव्ट गर्दै सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै अमेरिकाले भिसा नदिएकोमा आफु आश्चर्यमा परेको बताएका थिए ।

उक्त उक्त ट्वीटर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गरेर लामिछानेले दूतावासले आफुलाई भिसा नदिएको जानकारी गराएका थिए । सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म हुँदैछ ।
अमेरिकी दूतावासले भिषा नदिएपछि सन्दीपले यस्तो लेखेका थिए ।

सर्बाधिक पढिएको

होटल क्वारेन्टिनको विवरण सार्वजनिक, हेर्नुहोस् होटलहरुको सूचि, सम्पर्क र दर समेत

होटल क्वारेन्टिनको विवरण सार्वजनिक, हेर्नुहोस् होटलहरुको सूचि, सम्पर्क र दर समेत ४ हप्ता पहिले | संसार न्यूज़

२४ जेठ, काठमाडौं । सरकारले बिदेशबाट आएर आफ्नै खर्चमा क्वारेन्टिनमा…

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ४ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…