Sansar News- Nepal's Fast Khabar Online News Portal

यस कारण दिनुपर्दथ्यो अमेरीकाले सन्दीपलाई भीसा

संसार न्यूज़
२ महिना पहिले
यस कारण दिनुपर्दथ्यो अमेरीकाले सन्दीपलाई भीसा


२८ साउन, काठमाडौँ । अन्तत नेपाली राष्ट्रिय क्रिकेट टोलीका चलेका लेग स्पीनर सन्दीप लामीछानेलाई अमेरीकाले प्रवेशाज्ञा दिएको छ । वेष्ट इन्डीजमा हुने क्यारेवीयन प्रिमीयम लीग खेल्न अमेरीका हुँदै त्यता जान लागेका लामीछानेलाई सुरुमा अमेरीकाले प्रवेशाज्ञा दिन अस्वीकार गरेको थियो ।
लामीछाने सिपीएल क्लव व्रावाडस ट्राइन्ड टसमा ७८ लाख रुपीयामा आवद्ध भएका खेलाडी हुन् । सीपीएलको फाइनल खेल समेत अमेरीकाको प्लोरीजमा हुने भएकोले सन्दीपलाई अमेरीकाले प्रवेशाज्ञा दिनु जरुरी थीयो । तर सन्दीपले वेष्ट इन्डीज जाँदा अमेरीकाको वाटो भएर जान चाहेका थीए ।
सन्दीप सँग क्यानडाको १० वर्षे प्रवेशाज्ञा रहेको छ भने अष्ट्रेलीया लगायतका देशमा पुगेर क्रिकेट खेली सकेका छन् । नेपालमा सवैभन्दा धेरै कमाउने खेलाडी समेत सन्दीपनै छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…