Sansar News- Nepal's Fast Khabar Online News Portal

शिक्षक लाईसेन्स : माध्यामिक तहको विज्ञान विषयको नमुना प्रश्नमाला

संसार न्यूज़
४ महिना पहिले
शिक्षक लाईसेन्स  : माध्यामिक तहको विज्ञान विषयको  नमुना प्रश्नमाला

२९ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज माध्यामिक तहका विज्ञान विषयका लागि उपयोगी हुने पहिलो पत्र र खण्ड (ख) शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षण अन्तर्गतको एकाइ पाँच ‘ वातावरणीय विज्ञान ’बाट (बहुवैकल्पिक ) २० ओटा वस्तुगत प्रश्नोत्तर र पहिलो पत्र अन्तर्गतकै शिक्षण सिकाइ तौरतरिका विधि, सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परीक्षणबाट ५ ओटा विषयगत प्रश्नहरु र लिएर आएका छौँ ।

यी हुन् शिक्षक लाईसेन्सको माध्यामिक तह विज्ञान विषयको परीक्षमा सोधिने केही महत्वपूर्ण सम्भावित प्रश्नहरुः

तहः माध्यामिक
विषय :विज्ञान

प्रश्न नं.१ प्रश्नपत्र भनेको के हो ? पद विश्लेषणका चरणहरु उल्लेख गर्नुहोस् । १+४ = ५

प्रश्न नं २. प्रदर्शन विधि भनेको के हो ? विज्ञान शिक्षणलाई प्रभावकारी बनाउने क्रममा प्रर्दशन विधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुनुपर्ला ? १ +४ =५

प्रश्न नं. ३. पाठ्यक्रम भनेको के हो ? शिक्षण सिकाइमा पाठ्यत्रलमको किन प्रयोग गर्नुपर्छ ?१+४ = ५

प्रश्न नं ४. वार्षिक शैक्षणिक योजनाको प्रयोग के कामका लागि गरिन्छ ? वार्षिक शैक्षणिक योजनाको ढाँचा तयार पार्नुहोस् । ३+२ = ५

प्रश्न नं ५. विज्ञान क्लब भनेको के हो ? विज्ञान क्लबको ४ उद्धेश्यहरुको उल्लेख गरी विज्ञान क्लबले गर्न सक्ने ४ ओटा क्रियाकलापहरु लेख्नुहोस् । १+४ = ५


‘ वातावरणीय विज्ञान ’

1. landslides, global warming floods end soil erosions are all effects of ?

a. Deforestation b. Afforestation c. Overpopulation d. Industrialization

2 …………. acids are  produced  when oxides of nitrogen (NO,NO2 and sulfur(SO, SO2, SO3  interacts with water vapours

a.Acetic acid citric acid b. Sulphuric acid and nirric acid  c. Hydrochloric acid  and nitric acid   d. Sulphuric acid and citric acid

3. Methane (CH4 ,carbon dioxide (CO2 and ozone (O3  are examples of

a. co–dominance gases  b. Dominance  gasses c. Green house gases  d. Acidic gases

4. Which of the following  is not a physical factor of environment ?

a. Soil b. Water c. Air d. Decomposer

5. Which of the following is not a physical  factor of environment ?

a. Topography b. producer c. Consumer d. Decomposer

6.Which of the following is an example  of renewable energy ?

a. Fossil fuels    b. petrol c. Hydroelectricity d. Fertile

soil          

7.Which  is non- renewable source  ?

a. Natural gas  b. Wind  c.  Hydroelectricits d. Fertile soil 

8.Which  of the following indicates human dependency over  natural resources ?

a. Food  b. Shelter c. Respiration d. all of these   

 9. Which of the following is a disadvantage of renewable energy ?

a. High pollution b. Available only in few places

c.High running cost d. Unreliable supply

10. The main composition  of bio gas is

a.  Methane   b. carbon dioxide c. Nitrogen d. Hydrogen

11. Which life cycle,does alongside schematic diagram represents ?

a. A carbon life cycle b. Earth minerals life cycle  c. Phosphorus life cycle. D. Fossil fuel life cycle

12. The best way to reduce deforestation is bye

a. Using  more paper b. clear more area of trees to grow plant

c. Burning  forest in order to create cultivated land

d. clear more area of plants to grow trees

13. The man cause of wild fire is

a. Volcanic activity  b. Lightening c. Pollution d. Human activity

14.post which are resistant to pesticides are known as

a. Green pests  b. Multi pests  c. Super pests  d. Strong pests

15. Thought  farmers are aware that chemical fertilizers cause damage to the soil of the field the are usingit because

a. Output is low b. Output is high c. For healthy crop d. For healthy soil

16. Which is responsible for the greatest exposure to carbon dioxide for living organisms  ?

a.Hurricanes  b. Soil erosion  c. Vehicles emission d. Cigarette  smoking

17        How does asthma cause to human being ?

a. Because  of excessive diet  b. Because of water pollution c. Because of  soil pollution  d. Because of soil pollution

18.What is the main reason for skin cancer  ?

a. Due to mutation  b. Due to unhealthy lifestyle

c. Due to alcohol consumption d Due to UV radiation

19.       Why industries location plays an importance role with concern to environment ?

a. To get more out put from industries.

b. To clear the forests in order  to build the industries

c. To get more income

d. To prevent pollution causing industries

20. Which of the following organisms  found in human waste that cause water pollution ?

a.  Coliform bacteria  b. Viruses  c. Protozoa  d. Parasitic worms

याद गर्नुस् वस्तुगत प्रश्न (बहुबैकल्पिक प्रश्न )४० ओटा आउनेछन् यो एउटा एकाइबाट मात्र महत्वपूर्ण प्रश्नहरु राखिएको छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल ३ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…