Sansar News- Nepal's Fast Khabar Online News Portal

दाङका जनप्र्रतिनिधले दुई वर्षममा किने आठ करोड का गाडी

संसार न्यूज़
१० महिना पहिले

दाङका स्थानिय तहले जनप्रतिनिधिकका लागि करिबब आठ करोड रुपैयाँबराबरको सवारीसाधन खरिद गरेका छन् । कानुनमा स्थ्यनीय तहकका र प्र्रमुख उल्लेख छ । सोहि कानुनलाई टेकेर चर्को मुल्यका सवारीसाधन खरिद गरिएको हो । स्थानिय तहमा नियमविपरीत उपप्रमुखदेखि वडाअध्यक्षसम्मकका लागि सरकारि सवारीसाधन खरिद गरिएको छ । दाङमा तुलसिपुुर र घोराही गरि दई उपमहानगरपालिका, लमही नगरपासलका र सातवटा गाउँपालिका छन् ।

घोराही नगरप्रमुख कालागि ६१ लाखको कार्
तुलसीपुर उपमहानगरले जनप्रतिनिधिका लागि सवारीसाधनमा एक करोड ३२ लाख रुपैयाँ खर्च गरेको छ । २० वटा मोटरसइकल तथा नगर प्रमुख र प्रशासकीय अधिकृतका लागि महँगो मुल्यको गाडि खरिद गरिएको छ । उपमहानगरपालिकाले मारुति कार एक, टाटा जिप एक, १५० सिसीको मोटरसाइकल एक थान र १२५ सिसीको मोटरसाइकल २० वटा खरिद गरेको उपहानगरका सुचना अधिकारी झरेन्द्र खरेलले बताए । नगर प्रमुख घनश्याम पाण्डेका लागि करिब ५२ लाख पर्ने गाडि खरिद गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत ३९ लाखको मारुती कार चढ्छन । १वटा वडा कार्यालय र एक जनस्वास्थय महाशाखाका लागि २० वटा मोटरसाइकल ४१ लाख १४ हजार ३७९ मा खरिद गरिएको सरचना अधिकारी खरेलले जानकारी दिए । वुधबारको नयाँ पत्रिकाबाट ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ७ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…