Sansar News

मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश

रासस
५ दिन पहिले

२९ साउन, काठमाडौँ । उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो ।
सो अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले रु एक करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न आदेश दिएको हो । उनिहरूले कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको देखिएको ठहर भएको छ ।

सर्बाधिक पढिएको

बाबुको मृत्यु,  आमाको दोस्रो बिहे, तीन बालबालिकाको बिचल्ली

बाबुको मृत्यु, आमाको दोस्रो बिहे, तीन बालबालिकाको बिचल्ली १ महिना पहिले | रासस

२९ असार, जाजरकोट । बाबुको मृत्यु र आमाले दोस्रो विवाह…

जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा ३ हप्ता पहिले | रासस

१३ साउन, खलङ्गा । जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क…

जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा ३ हप्ता पहिले | संसार न्यूज़

१२ साउन, जुम्ला । जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क…

घुस मागिरहेको अवस्थामा ओली पक्राउ

घुस मागिरहेको अवस्थामा ओली पक्राउ १ महिना पहिले | संसार न्यूज़

२७ असार, काठमाडौँ । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा…

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी १ महिना पहिले | संसार न्यूज़

२९ असार, रुकुम । जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै…

विप्लव निकट रेड युथफोर्स अध्यक्ष पक्राउ

विप्लव निकट रेड युथफोर्स अध्यक्ष पक्राउ १ महिना पहिले | रासस

२६ असार, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका…