Sansar News- Nepal's Fast Khabar Online News Portal

रोजगारै रोजगार, योग्यले दिनुहोस् आवेदन

संसार न्यूज़
४ महिना पहिले
रोजगारै रोजगार, योग्यले दिनुहोस् आवेदन


२९ साउन, काठमाडौँ । मिराकल म्यानपावर प्राइभेट लिमीटेडले ईच्छुक, दक्ष र अनुभवी भएका ४ महिला कर्मचारीहरुको माग गरेको छ ।
सामाखुशी स्थित उक्त कम्पनीले रिसेप्सनिष्टमा २ र अफिस सेक्रेटरीमा २ महिला कर्मचारीको आवश्यकता रहेको साथै कम्प्युटर र अंग्रेजीमा दक्ष हुनुपर्ने सूचना दिएको छ ।
सो कम्पनीका अनुसार इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क गर्नुपर्ने जनाएको छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ९८०२०५२७७१, ९८०२०२२३३१ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यसैबिच एभरेष्ट होल्डिङ्ग प्राइभेट लिमीटेडले पनि मार्केटिङ्ग रिप्रेजेन्टेटिभमा ४ जना र असिस्टेन्ट मार्केटिङ्ग रिप्रेजेन्टेटिभमा ३ जना एसइइ÷एसएलसी पास भएको कर्मचारीहरुको माग गरेको छ ।
थप जानकारीका लागि फोनः नं. ९८०१३५५५७७ वा ईमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यसैगरी क्लास कन्ट्रक्सन कम्पनीले पनि प्रोजेक्ट इन्जिनियर रोड कन्ट्रक्सनको लागि १, प्रोजेक्ट इन्जिनियर ब्रिज कन्ट्रक्सनको लागि २ र सिनीयर अकाउन्टेन्ट को लागि १ कर्मचारीको माग गरेको छ ।
थप जानकारीका लागि [email protected] मा ईमेल गर्न सकिने जनाइएको छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल १ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…