Sansar News

हवाई कारबाहीमा तेह्र तालिबान लडाकू मारिए

संसार न्यूज़
४ दिन पहिले
हवाई कारबाहीमा तेह्र तालिबान लडाकू मारिए

२९ साउन,अफगानिस्तान । अफगानिस्तानको दक्षिण कान्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् ।

सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाईले बुधबार जानकारी दिएका छन् । शाह वालिकोट जिल्लाको मानो क्षेत्रका लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो ।

मङ्गबार राति भएको यस हवाई कारबाहीमा परी १३ तालिबान लडाकू मारिनुका साथै अन्य एक घाइते भएका थिए । तालिबान आतङ्ककारी समूहले यस विषयमा कुनै टिप्पणी गरेको छैन । सिन्हवा

सर्बाधिक पढिएको

तीन तलाक विधेयक पारितभएको चारदिनपछि नै पतिले गरे फोनबाटै सम्बन्धविच्छेद

तीन तलाक विधेयक पारितभएको चारदिनपछि नै पतिले गरे फोनबाटै सम्बन्धविच्छेद २ हप्ता पहिले | संसार न्यूज़

१९ साउन,भारत । मुस्लिम महिलाको हित सम्बद्र्धन गर्न बनेको भनिएको…

१४ घण्टापछि नै अमेरिकामा अर्को आक्रमण, ९ जनाको हत्या

१४ घण्टापछि नै अमेरिकामा अर्को आक्रमण, ९ जनाको हत्या २ हप्ता पहिले | संसार न्यूज़

१९ साउन, । अमेरिकाको टेक्सासमा १९ जनाको हत्या हुने गरी…

अमेरिकामा मारिए ओसामाका छोरा, तर बोल्न चाहेनन् अमेरिकी राष्ट्रपति

अमेरिकामा मारिए ओसामाका छोरा, तर बोल्न चाहेनन् अमेरिकी राष्ट्रपति २ हप्ता पहिले | संसार न्यूज़

१६ साउन । आतंककारी अलकायदाको नेता ओसामा बिन लादेनका छोरा…

किन पक्राउ गरियो जहाज उडाउनै लागेका दुई अमेरिकी पाइलटलाई  ?

किन पक्राउ गरियो जहाज उडाउनै लागेका दुई अमेरिकी पाइलटलाई ? २ हप्ता पहिले | संसार न्यूज़

४ अगस्त, काठमाण्डौं । जहाज उडाउनै लागेका अमेरिकी पाईलट स्कटल्याण्डमा…

भारतीय मुस्लिम महिलाका खुसीको खबर, राज्यसभाबाट  पारित भयो ‘तीन तलाक’

भारतीय मुस्लिम महिलाका खुसीको खबर, राज्यसभाबाट पारित भयो ‘तीन तलाक’ ३ हप्ता पहिले | संसार न्यूज़

३१ जुलाई, काठमाण्डौं । भारतको राज्यसभाबाट तीन तलाक पारित भएको…

दिल्लीका जनतालाई निःशुल्क बिजुली !

दिल्लीका जनतालाई निःशुल्क बिजुली ! २ हप्ता पहिले | संसार न्यूज़

१६ साउन । दिल्लीको आम आदमी पार्टीले विधानसभा चुनाव अघि…