Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए हङकङ अध्यक्षद्वारा एक नेपाली चेलीको उद्धार

संसार न्यूज़
२ महिना पहिले
एनआरएनए हङकङ अध्यक्षद्वारा एक नेपाली चेलीको उद्धार

एनआरएनए हङकङकी अध्यक्ष टिका गुरुङको सक्रियतामा हङकङको एयरपोर्टमा बेहोस भएकी एक नेपाली चेलीको उद्धार गरी नेपाल पठाइएको छ ।

नेपालको काभ्रे घर भई जापान ओजिनामा बस्ने एक जापनिज नागरिकसंग बिहे गरी बसेकी भावना पराजुली नामकी ती नेपाली चेलि जापानबाट नेपाल आउने क्रममा डिप्रेशनका कारण प्लेनमा बिहोस भएकी थिइन् । बेहोस भएकी उनलाई एअरपोर्टका कर्मचारीहरूले हस्पिटल लगि त्यहाँ रहेका नेपाल काउन्सेलरको रोहबरमा एनआरएनए हङकङी अध्यक्ष गुरुङलाई ज़िम्मा लगाएको थियो । उनको उपचार पछि स्वास्थ्यमा सुधार आएपछि नेपालस्थित परिवारसँग सम्पर्क गरी नेपाल पठाईएको अध्यक्ष गुरुङले बताइन् ।

सामाजिक सञ्जाल फेसबुकमा सो कुराको जानकारी दिँदै अध्यक्ष गुरुङले भावनालाई बुधबार नै हङकङबाट नेपाल पठाइएको र उनको परिवार भावनालाई लिन काठमाडौँ आइसकेको समेत बताएकी छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…