Sansar News

काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत

संसार न्यूज़
१ हप्ता पहिले
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत

३० साउन, काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।

काङ्ग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले सो प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

बैठकले तनहुँमा वैकुण्ठनाथ न्यौपाने सभापति र जीतप्रकाश आले कार्यवाहक सभापति रहनुभएकोरहेका जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र काङ्ग्रेसको आधिकारिक र वैधानिक कार्यसमिति रहेकोसमेत स्पष्ट पारेको छ ।

उक्त कार्यसमितिबाहेक काङ्ग्रेस पार्टीका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने भएकाले तनहुँमा यदि त्यस्तो अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लङ्घन र दण्डनीय कार्य हुने बैठकले निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा बुधबार महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे, कमला पन्त र रमेश लेखकले आ–आफ्नो विचार व्यक्त गरेका थिए । केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी भदौ ११ गते दिउँसो २ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सर्बाधिक पढिएको

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ दिन पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ५ दिन पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ८ घण्टा पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

आत्महत्या गर्नु अघि पुडासैनीले भनेका थिए- ‘रवि दाई आज नभए भोली तपाईको पापको घडा भरिनेछ’

आत्महत्या गर्नु अघि पुडासैनीले भनेका थिए- ‘रवि दाई आज नभए भोली तपाईको पापको घडा भरिनेछ’ १ हप्ता पहिले | संसार न्यूज़

२९ साउन, काठमाण्डौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको…

विदेशमै अस्ताए नेपाली छोरा स्वदेश

विदेशमै अस्ताए नेपाली छोरा स्वदेश १ महिना पहिले | संसार न्यूज़

२८ असार, काठमाण्डौं । पत्रकार किशोर कुमार शर्मा सेढाईलाई पुत्रशोक…

अपडेट : मानब अधिकारको संरक्षण गर्दै कानुनी कारबाही अगाडि बढाउछौं-एसपी दान बहादुर मल्ल

अपडेट : मानब अधिकारको संरक्षण गर्दै कानुनी कारबाही अगाडि बढाउछौं-एसपी दान बहादुर मल्ल ७ दिन पहिले | संसार न्यूज़

३० साउन, काठमाण्डौं । चितवनका प्रहरी उपरीक्षक (एसपी) दान बहादुर…