Sansar News

पर्वतीय सङ्ग्रहालयमा वृक्षरोपण

रासस
१ हप्ता पहिले
पर्वतीय सङ्ग्रहालयमा वृक्षरोपण

३० साउन, पोखरा । नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आज वृक्षरोपण गरिएको छ । सङ्ग्रहालयलाई हरियाली एवं वातावरणमैत्री बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा धुपी, अमला, रुद्राक्षलगायत विभिन्न जातका ३० विरुवा रोपिएको थियो ।

वृक्षरोपण कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङ, वडाध्यक्ष तीर्थ अधिकारी, पर्वतीय सङ्ग्रहालय सञ्चालक समितिका सदस्य एवं नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखाका पूर्वअध्यक्ष जीवन सापकोटालगायत थिए ।

सर्बाधिक पढिएको

करेन्ट लागेर दुईको मृत्यु

करेन्ट लागेर दुईको मृत्यु ६ दिन पहिले | संसार न्यूज़

३१ साउन, पर्वत । पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई…

आर्दश नेतृत्वको रुपमा पुष्पलाललाई संझिरहने छौं-गुप्त बहादुर  हमाल

आर्दश नेतृत्वको रुपमा पुष्पलाललाई संझिरहने छौं-गुप्त बहादुर हमाल ४ हप्ता पहिले | संसार न्यूज़

७ साउन, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय…

उहिले हुँदा खानेको कोदो अहिले हुने खानेको रोजाइमा

उहिले हुँदा खानेको कोदो अहिले हुने खानेको रोजाइमा ४ हप्ता पहिले | वासुदेव पौडेल

१३ साउन, पोखरा । वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन…

गुलाबी शहरको रूपमा विकसित हुँदै वालिङ

गुलाबी शहरको रूपमा विकसित हुँदै वालिङ ४ हप्ता पहिले | तोलाकान्त बगाले

९ साउन , वालिङ । स्मार्ट सिटी कार्यान्वयनका लागि घोषणा…

स्वरोजगार सिर्जना गर्ने योजना प्राथमिकतामा–मन्त्री लम्साल

स्वरोजगार सिर्जना गर्ने योजना प्राथमिकतामा–मन्त्री लम्साल २ महिना पहिले | संसार न्यूज़

१९ असार, पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा…

विकट गाउँका टोलटोलमा सौर्यबत्ती

विकट गाउँका टोलटोलमा सौर्यबत्ती १ महिना पहिले | रासस

२४ असार, पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीका विभिन्न स्थानमा…