Sansar News- Nepal's Fast Khabar Online News Portal

एशियन कृषि समिट सम्पन्न

रासस
२ महिना पहिले
एशियन कृषि समिट सम्पन्न

३० साउन, काठमाडौँ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा आयोजित एशियन कृषि समिट तथा प्रर्दशनी १५ बुँदे काठमाडौँ कृषि घोषणापत्र जारी गर्दै सकिएको छ ।

कृषि शिक्षा, कृषिको बजारीकरण, कृषि उत्पादन तथा कृषि उद्यमशीलताको विकासमा गर्नुपर्नेमा जोड दिँदै प्रदर्शनी सकिएको कार्यक्रम संयोजक लोकराज अवस्थीले जानकारी दिए ।

कार्यक्रममा नेपालसहित भारत, चीन, इण्डोनेसिया, बेलायतलगायत देशका प्रतिनिधि सहभागी थिए ।

नेपाललगायत एशियाली मुलुकमा कृषि शिक्षा व्यवहारिकाभन्दा सैद्धान्तिक बढी भएकाले युवा बेरोजगार बढेको घोषणापत्रमा उल्लेख छ । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा सम्मानित पेशाका रुपमा अवलम्बन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

यसले व्यावसायिक शिक्षामा जोड दिनुपर्ने भेलाको निष्कर्ष छ । नेपाललगायतका कम विकसित देशमा कृषि बजारमा विचौलियाको बोलवाला रहेकाले किसान मारमा परेको जनाइएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…