Sansar News- Nepal's Fast Khabar Online News Portal

छत्रपाटी निःशुल्क चिकित्सालयले खोज्यो कर्मचारी

संसार न्यूज़
५ महिना पहिले
छत्रपाटी निःशुल्क चिकित्सालयले खोज्यो कर्मचारी


३० साउन, काठमाडौँ । छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) ले सक्षम, दक्ष तथा अनुभवी भएको कर्मचारीको माग गरेको छ ।
गंगालाल स्थित उक्त अस्पतालले लेखा अधिकृतमा एकजना स्नातक तह उत्तिर्ण भएको लेखा सम्बन्धी कम्तिमा ३ वर्षको अनुभव भएको हुनुपर्ने सूचना दिएको छ ।
अस्पतालका अनुसार ईच्छुक व्यक्तिले आफ्नो बायोडाटा तथा प्रमाणपत्र सहित प्रकाशित मितिले १५ दिन भित्र दरखास्त दिनुपर्ने जनाएको छ ।
विस्तृत जानकारीको लागि फोन नं. ४२१६१३८, ४२६६२२९, ४२५७९११ वा E-mail: [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ९ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…