Sansar News- Nepal's Fast Khabar Online News Portal

२३ बढि कर्मचारीको आवश्यकता, योग्यले दिनुहोस् आवेदन

संसार न्यूज़
६ महिना पहिले
२३ बढि कर्मचारीको आवश्यकता, योग्यले दिनुहोस् आवेदन


३० साउन काठमाडौँ । रमन कन्ट्रक्सन प्राइभेट लिमीटेडले दक्ष, सक्षम इमान्दार तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।
सिफल अबस्थित उक्त कम्पनिले प्रोजेक्ट म्यानेजरमा १, क्वान्टिटी सर्वेअरमा २, क्युए÷क्युसी इन्जिनियरमा १, ल्याब ईन्चार्जमा २, साइट इन्जिनियरमा ५, एसआर सिभील इन्जिनियरमा ८, सर्भाइस इन्जिनियरमा १ र मेकानिक्समा ३ जना कर्मचारीहरुको माग गरेको सूचना दिएको छ ।
उक्त कम्पनिका अनुसार इच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा सहित यहि भाद्र ११ गते सम्म कार्यालयमा पेश गरीसक्नुपर्ने जनाएको छ ।
थप जानकारीका लागि फोनः नं. ०१–४४७४०१७, ९८५११३९९५० मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यसैबिच शैलेश्वरी हस्पिटल प्राइभेट लिमीटेडले पनि अर्थोपेडिक डाक्टरको लागि एकजना दक्ष, सक्षम तथा सोहि विषयमा कम्तिमा एकवर्ष कार्यानुभव भएको कर्मचारीको आवश्यकता रहेको सूचना दिएको छ ।

उक्त हस्पिटलका अनुसार इच्छुक तथा योग्य व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र, सिभी सहित भाद्र १३ गते सम्म पेश गरिसक्नु पर्ने जनाएको छ ।
विस्तृत जानकारीको लागि फोन नं. ९८५११४५२३२ वा E-mail: [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ४ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ३ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…