back

अवैध लागूऔषध सहित पक्राउ

वि.सं.२०७६ साउन ३० बिहीवार

249 

shares
NTC AD
Global IME AD

३० साउन, काठमाडौं । मकवानुर, हटौंडा पमहानगरपालिका‍- १० बसपार्कबाट बा.५ ख १८२५ नम्बरको मिनिट्रकमा रहेको अवैध लागूऔषध गाँजा करिब ५९ किलो ५ सय ८० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिकाका भिमसेन मोक्तान र सोही ठाउँ बस्ने रोशन लामा रहेका छन् ।

बिशेष सूचनाको आधारमाजिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पालुङबाट वीरगंजतर्फ जाँदै गरेको उक्त मिनिट्रक जाँच गर्ने क्रममा चालक बस्ने सिटमुनी फल्स बटम बनाई प्लास्टिककोपोकामा लुकाईछिपाई लैजाँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई ट्रक सहितपक्राउ गरेको हो ।

यसैगरी बिराटनगर महानगरपालिका–१३ बाट भारत अररिया जोगवनीका मोहम्मद अल्फाज र सोही ठाउँ बस्ने मोहम्मद समिर समेत २ जनालाई लागूऔषध खैरो हेरोइन करिब ५ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्यूरो रजिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थपअनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन ३० बिहीवार १४:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...