Sansar News- Nepal's Fast Khabar Online News Portal

अवैध लागूऔषध सहित पक्राउ

संसार न्यूज़
५ महिना पहिले

३० साउन, काठमाडौं । मकवानुर, हटौंडा पमहानगरपालिका‍- १० बसपार्कबाट बा.५ ख १८२५ नम्बरको मिनिट्रकमा रहेको अवैध लागूऔषध गाँजा करिब ५९ किलो ५ सय ८० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिकाका भिमसेन मोक्तान र सोही ठाउँ बस्ने रोशन लामा रहेका छन् ।

बिशेष सूचनाको आधारमाजिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पालुङबाट वीरगंजतर्फ जाँदै गरेको उक्त मिनिट्रक जाँच गर्ने क्रममा चालक बस्ने सिटमुनी फल्स बटम बनाई प्लास्टिककोपोकामा लुकाईछिपाई लैजाँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई ट्रक सहितपक्राउ गरेको हो ।

यसैगरी बिराटनगर महानगरपालिका–१३ बाट भारत अररिया जोगवनीका मोहम्मद अल्फाज र सोही ठाउँ बस्ने मोहम्मद समिर समेत २ जनालाई लागूऔषध खैरो हेरोइन करिब ५ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्यूरो रजिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थपअनुसन्धान गरिरहेको बताइएको छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ८ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…