Sansar News- Nepal's Fast Khabar Online news portal

चीनमा अध्ययन गर्न छात्रवृत्ति

संसार न्यूज़
४ हप्ता पहिले

३१ साउन, प्रिटोरिया । दक्षिण अफ्रिकाका ५६ जनाले चीनमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् ।

दक्षिण अफ्रिकास्थित चिनियाँ राजदूत लिन सोङटियानले छात्रवृत्तिका लागि छनौटमा परेका विद्यार्थीहरु चाँडै चीन प्रस्थान गर्ने बताए।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुका लागि आयोजित स्वागत समारोहमा राजदूत लिनले चीन र दक्षिण अफ्रिकाबीचको आपसी समझदारी र मित्रता अभिवृद्धिमा यस छात्रवृत्ति कार्यक्रमले ठूलो मद्दत गर्ने बताए ।

सन् २००१ देखि प्रारम्भ भएको छात्रवृत्ति कार्यक्रमबाट हालसम्म ४०० भन्दा बढी अफ्रिकी विद्यार्थीले लाभ लिइसकेका छन् । पछिल्ला वर्षमा चिनियाँ छात्रवृत्ति बढ्दै गएको छ ।

राजदूत लिने यस वर्ष १५० जनाभन्दा बढी विद्यार्थीलाई चिनियाँ विश्वविद्यालयमा अध्ययनको अवसर दिइन लागेको बताए ।

हाल, चीनमा अध्ययनरत चिनियाँ विद्यार्थीको संख्या तीन हजार नाघेको छ । यो संख्या पहिलो पाँच वर्षको भन्दा सातगुणा बढी हो । सिन्ह्वा

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…