back

वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन

वि.सं.२०७६ साउन ३२ शनिवार

159 

shares
NTC AD
Global IME AD

३२ साउन, काठमाण्डौं । नेपाली चलचित्र क्षेत्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ ।

निमोनियाबाट पीडित रहेकी ७२ वर्षीया वरिष्ठ अभिनेत्री अधिकारीको डल्लुस्थित आफ्नै निवासमा ७२ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

झण्डै चार दशकदेखि नेपाली कला क्षेत्रमा सक्रिय रहेकी अधिकारीको पहिलो फिल्म मनको बाँध रहेको थियो भने चिनो, कन्यादान, भाउजु लगायतका सयौं चलचित्रमा अभिनय गरेकी छन् ।

वि.सं.२०७६ साउन ३२ शनिवार १३:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट...

सुहाङलाई जिताउन मतदाता समक्ष अध्यक्ष ओलीको अपिल

सुहाङलाई जिताउन मतदाता समक्ष अध्यक्ष ओलीको अपिल

मङ्लगबारे (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी...

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा...

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी...