पत्रकार पुडासैनीको परिवारले दियो उजुरी, यस विषयमा के भन्छन् त प्रहरी ?

१ भाद्र, काठमाण्डौं । चितवनको एक होटलमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको परिवारले किटानी जाहेरी दिएको छ । पुडाशैनीका परिवारले काठमाण्डौं प्रहरी परिसर टेकुमार्फत् टेलिभिजन कार्यक्रम (सिधा कुरा जनतासँग) का प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र प्रेमिका भनिएकी अस्मिता कार्की विरुद्ध उजुरी दिएको टेकु प्रहरीले जनाएको छ । आइतबार दिउसो पुडासैनीका परिवारले … Continue reading पत्रकार पुडासैनीको परिवारले दियो उजुरी, यस विषयमा के भन्छन् त प्रहरी ?