back

शिक्षक लाईसेन्स : यी हुन् शिक्षक लाईसेन्सका महत्वपूर्ण सामाग्री

वि.सं.२०७६ भदौ ३ मंगलवार

282 

shares
NTC AD
Global IME AD

३ भदौ, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत, विषयगत नमुना पश्नहरुको संगालो ल्याउने गरेका छौँ । शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र (खण्ड क) विषयगत ज्ञान वस्तुगत (बहुबैकल्पिक)मा ४० अङ्क र (खण्ड ख ) शिक्षण सहजीकरण प्रक्रिया अन्तर्गत २५ अङ्क गरेर ५५ अङ्कभार रहनेछ भने द्वितीय पत्र पेसागत ज्ञान खण्डमार्फत ३५ अङ्कको ७ वटा प्रश्न राखिनेछ । द्वितीय पत्र पेसागत ज्ञानबाट सबै विषयका समान प्रश्न रहेनछन् ।

द्वितीय पत्र अन्तर्गत ७ एकाइ रहेको छ भने प्रत्येक एकाइबाट १ (एउटा ) प्रश्न गरी सात एकाइबाट ७ सात वटा प्रश्न सोधिनेछन् ।

अब लागौँ माध्यामिक तहका सबै विषयका लागि उपयोगी हुने द्वितीय पत्र ‘पेसागत ज्ञान’ अन्तर्गतका महत्वपूर्ण सामाग्रीतर्फ -:

शिक्षक सेवा आयोग नियमावली २०५७


प्रकाशित मिति : २०५७ \७ \२४

संशोधन
१. शिक्षक सेवा आयोग (पहिलो संशोधन) नियमावली, २०५९ – २०५९ \२ \१३

२. शिक्षक सेवा आयोग (दोस्रो संशोधन) नियमावली, २०५९ – २०६०\ २ \९

३. शिक्षक सेवा आयोग (तेस्रो संशोधन) नियमावली २०६० – २०६० \१२ \१६

४. शिक्षक सेवा आयोग (चौथोे संशोधन) नियमावली २०६६ – २०६६\ ७ \२३

५. शिक्षक सेवा आयोग (पाँचौ संशोधन) नियमावली २०६७ – २०६७ \ १०\ ०९

६. शिक्षक सेवा आयोग (छैटौं संशोधन) नियमावली २०६८ – २०६८ \०३ \०६

७. शिक्षक सेवा आयोग (सातौं शोधन) नियमावली २०६९ – २०६९ \०९ \०२

८. शिक्षक सेवा आयोग (आठौं संशोधन) नियमावली २०७० – २०७० \०३ \०३

९.शिक्षक सेवा आयोग (नवौं संशोधन) नियमावली २०७१ – २०७१ \१० \२६

शिक्षा ऐन , २०२८ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बनाएको छ ।

शिक्षा नियमावली, २०५९


नेपाल राजपत्रमा प्रकाशित मिति: २०५९ ०२ १६


संशोधन

१. शिक्षा (पहिलो संशोधन) नियमावली, २०६० – २०६० \०३ \२४

२. शिक्षा (दोस्रो संशोधन) नियमावली, २०६० – २०६०\ १२\ १६

३. शिक्षा (तेस्रो संशोधन) नियमावली, २०६२ – २०६२ \ २\ २५

४. शिक्षा (चौथौं संशोधन )नियमावली, २०६६ – २०६६ \५\ १७

५. शिक्षा (पाँचौं सशोधन) नियमावली, २०६७ – २०६७ \०८ \२०

६. शिक्षा (छैटौं संशोधन )नियमावली, २०६७ – २०६७ \१० \०९

७. शिक्षा (सातौ संशोधन) नियमावली, २०६९ – २०६९ \०९ \२३

८. शिक्षा (आठौं संशोधन) नियमावली, २०७१ – २०७१\ ०१ \२९

वि.सं.२०७६ भदौ ३ मंगलवार ०९:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन...

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र...

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

काठमाडौँ । प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र...

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आह्वान

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई...

परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना उत्तीर्ण

परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना उत्तीर्ण

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को...