back

कसरी गरे श्रीमतीको हत्या ?

वि.सं.२०७६ भदौ ३ मंगलवार

177 

shares
NTC AD
Global IME AD

३ भदौ, उदयपुर । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

आफ्नै श्रीमती मन्जु पुलामी आले मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका -५ का तिर्थ आले मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादका क्रममा तिर्थ आलेको कुटपिटबाट घाइते श्रीमती मन्जु पुलामीको उपचारको क्रममा धरानस्थित घोपा अस्पतालमा मृत्यु भएकोले ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले आलेलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ भदौ ३ मंगलवार १५:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु

झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु

बनियानी (झापा) । झापाको कनकाई र भद्रपुुरमा दुर्घटना हुँदा दुई...

डढेलोले खोटाङमा तेह्र घर खरानी

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१...

डढेलो निभाउने क्रममा वृद्धको मृत्यु

डढेलो निभाउने क्रममा वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर...

हत्या अभियोगमा फरार रहेका तामाङ १७ वर्षपछि पक्राउ

हत्या अभियोगमा फरार रहेका तामाङ १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि...

नेचासल्यानको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

नेचासल्यानको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ देउपुजेको जङ्गलमा लागेको डढेलो...

जीप र मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु

जीप र मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु

भद्रपुर (झापा) । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक...