Sansar News- Nepal's Fast Khabar Online News Portal

यी मध्ये को बन्लान् त नेपाल बैंकको सिइओ, हेरौं नामावली

संसार न्यूज़
६ महिना पहिले
यी मध्ये को बन्लान् त नेपाल बैंकको सिइओ, हेरौं नामावली


४ भाद्र, काठमाडौँ । नेपालकै सवैभन्दा पुरानो वाणिज्य बैंक नेपाल बैंक लिमीटेडमा कार्यकारी प्रमुख वन्न १४ जनाको निवेदन परेको छ ।
बैंकले खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख छान्ने सूचना जारी गरेपछि १४ प्रतिस्पर्धी को आवेदन परेको बैंक श्रोतले बताएको छ ।
वि.स. १९९३ मा वीराटनगर जुटमील स्थापना भएपछि उद्योगहरूलाई पूँजी जुटाउन नेपाल बैंकको स्थापना गरीएको थियो । तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्ध शमसेर जवराकोे पालामा कार्तीक ३०, १९९४ मा नेपाल बंैंकको स्थापना भएको थियो । बैंकको उद्घाटन राजा त्रिभुवन साहले गरेका थिए ।

आवेदन दिने प्रतियोगीहरू
– अरुण ढुङ्गाना
– पुर्ण आचार्य
– मुरारी प्रसाद अर्याल
– सुन्दर पन्थी
– रामदेव पन्थी
– कृष्ण बहादुर अधीकारी
– शेष रमण आचार्य
– राजु खनाल
– पुष्प राज भण्डारी
– दुर्गाकुमारी कँडेल
– गोबिन्द दाहाल
– असोक खड्की
– शङ्कर रायमाझी

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ७ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…