पत्रकार टेकनारायणसँग रविले भने-‘मलाई मार्नपनि सक्छन्’

६ भदौ, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफूलाई विना कारण प्रहरीले म्याद थपिरहेको बताएका छन् । रिपोटिङका क्रममा जिल्ला प्रशासन कार्यालय चितवन पुगेका पत्रकार टेकनारायण भट्टराईले आफूले रविलाई अंकमाल गरेको, दुवैजना नर्भस भएको र भट्टराईले केहीबेर घोप्टेमुन्टो लगाएर निहुरिएको तथा र रविको पनि मलिन … Continue reading पत्रकार टेकनारायणसँग रविले भने-‘मलाई मार्नपनि सक्छन्’