Sansar News- Nepal's Fast Khabar Online news portal

क्रिकेटर शमीलाई १५ दिनभित्र हाजिर हुन अदालतको आदेश

संसार न्यूज़
२ हप्ता पहिले
क्रिकेटर शमीलाई १५ दिनभित्र  हाजिर हुन  अदालतको आदेश

१७ भदौ, काठमाण्डौं । भारतीय क्रिेकटर मोहम्मद शमीलाई १५ दिनभित्र हाजिर हुन अदालतले आदेश जारी गरेको छ ।

क्रिकेट मैदानमा उनको प्रदर्शन उत्कृष्ट रहेपनि घरेलु मामलामा भने शमीलाई भाग्यले साथ दिएको छैन । विगत डेढवर्षदेखि उनले यस्ता प्रकारका विभिन्न झमेलाहरु बेर्होदै आउनु परेको छ । पहिले उनलाई म्याच फिक्सिङको आरोप लाग्यो । फेरि उनकी पत्नी हसीन जहाँले शमीमाथि धेरै प्रकारका घरेलु हिंसा र मारपिट गरेको भन्दै मुद्दा हालिन् । अहिले शमी र उनका भाइविरुद्ध कलकताको प्रहरीले गिरफ्तारी वारेन्ज जारी गरिसकेको छ ।

शमी यतिबेला भारतीय क्रिेकट खेलाडीहरुको टिमसँग वेस्ट इण्डिज खेलका क्रममा छन् । त्यसकारण पनि अदालतले उनलाई आत्मसमर्पण या जमानतका लागि आवेदन दिन भन्दै १५ दिनको सयम दिएको छ । तर, उनका भाईमाथि भने यो १५ दिने म्याद लागू नहुने हसीनका वकिलले बताएका छन् ।

हसिनले हालेको मुद्दाको सुनुवाईका क्रममा अदालती निर्देशनका बाबुजद पनि शमी हाजिर हुन नसकेका कारण उनलाई पक्राउ पुर्जी जारि गरिएको बताइएको छ । ऐजेन्सी

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…