Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : गरिबको बस्ती

रुकुम टमटा, दार्चुला, हाल-काठमाडौँ
६ महिना पहिले
कविता : गरिबको बस्ती

खोला किनारको किनारमा
नदीको बगरमा
बिहानै देखे गरिब हो भनि चिन्नु
भूतप्रेतको ओडार जंगल नजिक झुपडी
भए नांगै बालक देखे गरिब भनि भन्नु

फोहरका डङ्गुर फोहरी सुँगुर
भाको ठाउँ हो सुकुम्बासी
तिनीलाई चुसेर तेही मुतेर
गन्हाएको बस्ती भनेर भोट माग्ने हुन् हुकुम्बासी

दिनचर्या चलाउन गारो भएको
गरिब कुण्डली हुन्छ चिठामा हुन्छ धनराशि
आधा पेट खाएर देशको इमान बचाउन
गरिब चड्ने गर्छ फाँसी

आरनमा हशिया हथौडा तिखार्दै
पसिना चुहिएको मान्छेलाइ गरिबिमा गन्नु
तल्लो जातको बस्तीमा
भिख माग्न आएको पण्डितलाइ
एक छाक पेट भर्न दिए गरिब रहेछ भन्नु

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) २ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…