Sansar News- Nepal's Fast Khabar Online News Portal

नख्खु कारागारमा जर्बजस्ती करणीका १४० कैदी, ९ जना विदेशी पनि

संसार न्यूज़
४ महिना पहिले
नख्खु कारागारमा जर्बजस्ती करणीका  १४० कैदी, ९ जना विदेशी पनि

२३ भदौ, काठमाण्डौं । नख्खु कारगारमा रहेका पाँचसय ६२ कैदी मध्ये १४० जना जर्वजस्ती करणी सम्बन्धी अपराधको सजाय भोगिरहेका छन् । जर्बजस्ती करणी अपराधमा १ सय ३१ जना नेपाली र ९ जना विदेशी कैदी छन् ।

जर्वजस्ती करणी पछि कर्तव्य ज्यान, लागुऔषध, बैंकिङ कसुर, चोरी मुद्दाका कैदी बन्दी रहेको सोमबारको नयाँपत्रिका दैनिकले लेखेको छ ।

जसमा कर्तव्य ज्यानमा ९० स्वदेशी, ६ जना विदेशी, लागुऔषधमा ७३ स्वदेशी र ३३ जना विदेशी, चोरीमा ३६ स्वदेशी र एकजना विदेशी नख्खु कारागारमा रहेका छन् । बैंकिङ कसुरमा ३१ स्वदेशी र २ विदेशी, अपहरणमा १६ स्वदेशी र ३ विदेशी तथा ठगीमा २३ स्वदेशी रहेका छन् ।

सर्बाधिक पढिएको

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ?

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ? ४ हप्ता पहिले | संसार न्यूज़

९ पुस, काठमाडौँ । बिहीबार बिहान करिब पौने ३ घण्टा…

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ३ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू ४ हप्ता पहिले | संसार न्यूज़

१. पृष्ठभूमि व्यवस्थापनलाई उपयुक्त तवरले मिलाइएको चाँजोपाँजो वा राम्रो तवरले…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…