Sansar News- Nepal's Fast Khabar Online News Portal

दशैका लागि सहुलियत पसल आजदेखि, कहाँ–कहाँ छन त सेन्टर ?

संसार न्यूज़
४ महिना पहिले
दशैका लागि सहुलियत पसल आजदेखि, कहाँ–कहाँ छन त सेन्टर ?

२३ भदौ, काठमाण्डौं । चाडपर्वलाई ललक्षित गरेर सोमबारदेखी उपत्यकासगैँ उपत्यका बाहिरका विभिन्न स्थानमा सहुुुलियत पसल सञचालन हुँदैैछन्् । चाडपर्र्व उपभोेतालाई राहात दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।
उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रालयको संयोजनमा साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी) ले सहुलियतमा सामान उपलब्ध गराउने छन्् । उपत्यकासँगै मुलुकभर ७० ठाउँमा सहुलियत पसल सञ्चालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।
चाडपर्वमा बजारमा अस्वभाविक मुलयवृद्धि भइ उपभोत्ता ठगिनसक्ने भन्दै बजार मुल्य नियन्त्रण गर्न का लागि सहुुलियत पसल सञ्चालन गर्न लागेको मन्त्रालयले जानकारी दिएकोे छ । कालीमाटी, कोटेशवर, टेकु, सिंहदरबार, सतुंगल भत्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालन गरिने मन्त्रालयकी उपसचिव र्उमिला केसीले जानकारी दिइन् । सोमबारको कारोबार दैनिकबाट ।
छुट दिने बस्तुहरु
नुुन प्रतिकेजी–२ रुपैयाँ
चिनी प्रतिकेजी– ५ रुपैयाँ
चामल मोटा प्रतिकेजी– ५ रुपैयाँ
घ्यु प्रतिकेजी– १० रुपैयाँ
गेडागुडी प्रतिकेजी– १० रुपैयाँ
खसीबबोकाा प्रतिकेजी– १० रुपैयाँ

सर्बाधिक पढिएको

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ?

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ? ४ हप्ता पहिले | संसार न्यूज़

९ पुस, काठमाडौँ । बिहीबार बिहान करिब पौने ३ घण्टा…

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ३ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू ४ हप्ता पहिले | संसार न्यूज़

१. पृष्ठभूमि व्यवस्थापनलाई उपयुक्त तवरले मिलाइएको चाँजोपाँजो वा राम्रो तवरले…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…