Sansar News- Nepal's Fast Khabar Online news portal

रोजगारीनै रोजगारी, योग्यले दिनुहोस् आवेदन

संसार न्यूज़
२ हप्ता पहिले
रोजगारीनै रोजगारी, योग्यले दिनुहोस् आवेदन


२३ भाद्र, काठमाडौँ । संघर्ष बचत तथा ऋण सहकारी संस्थाले ईमान्दार, मिहिनेती तथा योग्यता पुगेका केहि कर्मचारीको माग गरेको छ ।

कालिमाटी स्थीत उक्त संस्थाले बजार/कर्जा अधिकृतमा २, एकाउन्टेन्टमा १, सुपरभाइजरमा ३, क्यासियर/रिसेप्सनिष्टमा २, बजार प्रतिनिधिमा १२ र कार्यालय सहयोगीमा १ जना कर्मचारीहरूको आवश्यकता रहेको जनाएको छ ।

सो संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो बायोडाटा, शैक्षिक प्रमाणपत्र र २ प्रति फोटोसहित ४ दिन भित्र उक्त संस्थामा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–४२८७६६१, ४२७७५७५ वा ईमेल : [email protected]  मा सम्पर्क गर्न सकिने जनाएको छ ।

यसैबिच ललितपुर तथा माछापोखरी स्थीत प्रतिष्ठीत सहकारी संस्था लिमीटेडले पनि क्यासियरमा २ र बजार प्रतिनिधीमा १२ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त सहकारीका अनुसार इच्छुक व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र सहित ७ दिन भित्र कार्यालयमा पेश गरि सक्नुपर्ने जनाएको छ ।


थप जानकारीका लागि फोनः नं. ०१–५५५०३५४, ५५५०३७४ मा सम्पर्क गर्न सकिने सूचना दिइएको छ ।

त्यसैगरि मार्ग दर्शन बचत तथा ऋण सहकारी संस्था लिमीटेडले पनि एकाउन्टेन्टमा १ र बजार प्रर्बदनमा ७ जना कर्मचारीको माग गरेको छ ।

सो संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो डकुमेन्ट सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र कार्यालयमा पेश गरिसक्नुपर्ने जनाएको छ ।

थप जानकारीका लागि फोनः नं. ०१–५१५६३२५, ५१५६३२९ मा सम्पर्क गर्न सकिने सूचना दिइएको छ ।

यसैबिच लाईफ लाईन अस्पताल प्राइभेट लिमीटेडले पनि फिजीसीयनमा १ जना तथा मेडिकल अधिकृतमा र स्टाफ नर्समा केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त अस्पतालका अनुसार ईच्छुक व्यक्तिले सम्बन्धित काउन्सिल दर्ताको प्रमाणपत्र तथा अन्य आवश्यक कागजात सहित तुरुन्त सम्पर्क गर्नुपर्ने जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ९८४२७६१४१४, ९८५२६७०२५८, ०२३– ५८०६३६ वा ईमेल : [email protected]  मा सम्पर्क गर्न सकिने जनाएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…