Sansar News- Nepal's Fast Khabar Online news portal

निःशुल्क एकमहिने चिनियाँ भाषा तालीम

संसार न्यूज़
६ दिन पहिले
निःशुल्क एकमहिने चिनियाँ भाषा तालीम

२३ भदौ, कास्की । नेपाल ट्रेकिङ–ट्राभल्स–¥याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कागो{–कुरियर कम{चारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पय{टन क्षेत्रमा काय{रत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालीम प्रदान गरेको छ ।
नेपालमा चिनियाँ पय{टकको सङ्ख्या वृद्धि भएसँगै पय{टकको बसाइ सहज बनाउने र भाषाको अभावमा उनीहरुलाई कुनै कठिनाइ नहोस् भनेर तालीम प्रदान गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले बताए ।
चिनियाँ पय{टकले अङ्ग्रेजी भाषा नबोल्ने तथा नेपाली पथप्रदश{कले उनीहरुको भाषा नबुझ्दा समस्या आइरहेको अवस्थामा अब पय{टकसँग आफूहरु ढुक्कसँग कुराकानी गन{ सक्षम भएको तालीममा सहभागी विपीनराज सापकोटाको भनाइ छ ।
नेपालमा वाषि{क दुई लाख चिनियाँ पय{टक नेपाल आउने तथ्याङ्क छ । नेपाल आएकामध्ये ९० प्रतिशत पय{टकले पोखराको भ्रमण गने{ गरेको दाबी पय{टन व्यवसायीको छ । नेपालमा पथप्रदश{क तथा सहयोगी गरी १२ हजार मजदुर पय{टन क्षेत्रमा क्रियाशील रहेको युनिट्राभले जनाएको छ ।
गत साउन १८ गतेदेखि शुरु भएको तालीममा आधारभूतमा ३५ र ‘एडभान्स’मा २५ जना गरी ६० जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई दिनेश गौतमले चिनियाँ भाषाको प्रशिक्षण प्रदान गरेका थिए ।
तालीम समापन समारोहमा गण्डकी प्रदेशका उद्योग पय{टन वन तथा वातावरणमन्त्री विकास लम्सालले पय{टन क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि सरकारले पय{टन विश्वविद्यालय स्थापना गने{ योजना बनाएको जानकारी दिए ।

देशको समृद्धिको प्रमुख आधार पय{टन क्षेत्र रहेको चचा{ गदै{ उनले अन्तरा{्ष्ट्रिय क्षेत्रमा प्रतिस्पधा{ गन{सक्ने जनशक्ति उत्पादन गन{ विश्वविद्यालय अनिवाय{ रहेको भनाइ मन्त्री लम्सालको छ । (रासस)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…