Sansar News- Nepal's Fast Khabar Online news portal

आगलागी पीडितलाई आरसिसि अल कासिम साउदीद्धारा खाद्यान्न सहयोग

रम्जान दिन मियाँ, अल कासिम
६ दिन पहिले
आगलागी पीडितलाई आरसिसि अल कासिम साउदीद्धारा खाद्यान्न सहयोग

२३ भदौ, साउदी । साउदीको अल कासिम स्थित अल रवाफ कम्पनीको कम्पाउन्ड (कन्टेनर) मा भएको आगलागीबाट एक कन्टेनर पुर्ण रुपमा जलेर नस्ट हुँदा पीडित बनेका २० नेपालीलाई आर सि सि अल कासिमले केही राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरेको छ ।

पाकिस्तानी, इन्डियन, फिलिपिनी, र नेपाली कामदारहरुको बाक्लो बसोबास रहेको उक्त कम्पाउण्डमा ३ कन्टेनर रहेको र प्रत्येक कन्टेनरमा करिब १२० जना रहने गर्दथे ।

दिउँसोको समयमा भएको उक्त आगलागीमा मानवीय क्षति नभए पनि लाखौं रियलको सम्पत्ति नस्ट भएको जानकारी पीडितहरुले दिएका छन् । पाकिस्तानी र नेपाली श्रमिकहरु बसोबास गर्ने उक्त कन्टेनर जल्दा करिब ९० पाकिस्तानी र २० नेपालीको लत्ताकपडा तथा खाद्यान्न समाग्री र अन्य चिजबिजहरु जलेर नस्ट भएको छ ।

करिब तीन घन्टामा १०–१३ वटा बरुण यन्त्र तथा आगो नियन्त्रण ग्यास यन्त्रले आगो नियन्त्रणमा लिएको हो । उक्त घटनालाई मध्यनजर गर्दै आर सि सि अल कासिम परिवारले सोमबार (९ सेप्टेम्बर) मा घटनास्थलमा गएर नेपाली श्रमिकहरुलाइ भेटेर सान्त्वना दिनुको साथै केही खाद्यान्न सामग्री प्रदान गरिएको बताएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…