Sansar News- Nepal's Fast Khabar Online news portal

एनआरएनए नेदरल्याण्डमा सर्वसम्मत नेतृत्व, अध्यक्षमा कंडेल र आइसिसिमा शर्मा

संसार न्यूज़
६ दिन पहिले
एनआरएनए नेदरल्याण्डमा सर्वसम्मत नेतृत्व, अध्यक्षमा कंडेल र आइसिसिमा शर्मा

२३ भदौ, नेदरल्याण्ड । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नेदरल्याण्डको अध्यक्षमा श्रीराम कंडेल र आइसिसि सदस्यमा मनोहरि शर्मा सर्वसम्मत भएका छन् ।

सेप्टेम्बर ८ मा सम्पन्न परिषद्को आठौं अधिबेशनले अध्यक्षमा कंडेललाई चयन गर्दै वरिष्ठ उपाध्यक्षमा मिम पुर्जा र उपाध्यक्षहरुमा अच्युत कट्टेल, हेम कुमार भुजेल, हिरामणि पराजुली (अशोक) कुश बजगाईँ, हिरण्य ओझा र महिला उपाध्यक्षमा वर्षा खड्कालाई सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी महासचिवमा शंघर्षसील केसी, सचिवमा थम्मन बहादुर कार्की, कोषाध्यक्षमा खेम सापकोटा, सहकोषाध्यक्षमा रेशम गुरुङ, युवा संयोजकमा अमिर गुरुङ, महिला संयोजकमा राधादेवी शर्मा कंडेल, उत्तरी होल्याण्ड संयोजकमा सिता सापकोटा, दक्षिण होल्याण्ड संयोजकमा राजुकुमार श्रेष्ठ र लिम्ब्रुङ संयोजकमा खड्क रोका सर्वसम्मत भएका हुन् ।

त्यसैगरी परिषद्को सदस्यमा चन्द्र कुँवर, राम बुढाथोकी, श्रीधर पाण्डे, शालिक गौतम, दिपक ढकाल, ध्रुव न्यौपाने, थानेश्वर कँडेल, गणेश थापा, द्रोण रिजाल, राजेन्द्र कंडेल, सवि रिजाल (प्रवक्ता) र रामचन्द्र पोखरेल सर्वसम्मत भएका छन् ।

उक्त अधिबेशनमा बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…