Sansar News- Nepal's Fast Khabar Online News Portal

कृषिमन्त्री अस्पतालबाट डिस्चार्ज

संसार न्यूज़
४ महिना पहिले
कृषिमन्त्री  अस्पतालबाट डिस्चार्ज

२३ भदौ, काठमाण्डौं । कृषिमन्त्री चक्रपाणी खनाल ‘बलदेव’अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डेंगुको संक्रमण देखिएपछि ग्राण्डि ईन्टरनेशनल अस्पतालमा भर्ना भएर उपचार गराएका मन्त्री खनाल सोमबार अस्पतालबाट डिस्चार्ज भएको उनका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिएका छन् ।

तीनदिनदेखि ज्वरो आएर निदान अस्पताल पुगेका उनलाई डेंगुको आशंका गर्दै अस्पतालले शुक्रराज ट्रपिकल टेकुमा पठाएको थियो । त्यहाँबाट उनी उपचारका लागि ग्रान्डि अस्पतालमा भर्ना भएका थिए । प्रेस सल्लाहकार गिरीका अनुसार मन्त्री खनाल अस्पतालमा ५ दिन भर्ना भएर स्वास्थ्यलाभ गरी डिस्चार्ज भएका हुन् ।

सर्बाधिक पढिएको

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ?

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ? ४ हप्ता पहिले | संसार न्यूज़

९ पुस, काठमाडौँ । बिहीबार बिहान करिब पौने ३ घण्टा…

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ३ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू ४ हप्ता पहिले | संसार न्यूज़

१. पृष्ठभूमि व्यवस्थापनलाई उपयुक्त तवरले मिलाइएको चाँजोपाँजो वा राम्रो तवरले…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…