back

कृषिमन्त्री अस्पतालबाट डिस्चार्ज

वि.सं.२०७६ भदौ २३ सोमवार

222 

shares
NTC AD
Global IME AD

२३ भदौ, काठमाण्डौं । कृषिमन्त्री चक्रपाणी खनाल ‘बलदेव’अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डेंगुको संक्रमण देखिएपछि ग्राण्डि ईन्टरनेशनल अस्पतालमा भर्ना भएर उपचार गराएका मन्त्री खनाल सोमबार अस्पतालबाट डिस्चार्ज भएको उनका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिएका छन् ।

तीनदिनदेखि ज्वरो आएर निदान अस्पताल पुगेका उनलाई डेंगुको आशंका गर्दै अस्पतालले शुक्रराज ट्रपिकल टेकुमा पठाएको थियो । त्यहाँबाट उनी उपचारका लागि ग्रान्डि अस्पतालमा भर्ना भएका थिए । प्रेस सल्लाहकार गिरीका अनुसार मन्त्री खनाल अस्पतालमा ५ दिन भर्ना भएर स्वास्थ्यलाभ गरी डिस्चार्ज भएका हुन् ।

वि.सं.२०७६ भदौ २३ सोमवार १५:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...