Sansar News- Nepal's Fast Khabar Online news portal

कम्पनीले मागे २० कर्मचारी, योग्यले दिनुहोस् आवेदन

संसार न्यूज़
२ हप्ता पहिले
कम्पनीले मागे २० कर्मचारी, योग्यले दिनुहोस् आवेदन


२४ भाद्र, काठमाडौँ । गल्फ एसिया मेनपावर प्राईभेट लिमीटेडले दक्ष, सक्षम तथा अनुभव भएका कर्मचारीको माग गरेको छ ।

बत्तिसपुतली स्थित उक्त कम्पनीले सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टरमा १० जना महिला/पुरुष र एकाउन्टेन्ट एण्ड एडमिनिस्ट्रेसनमा म/पु गरि ३ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र सहित कार्यालयमा पेश गनुपर्ने सूचना दिएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–४४९५०६५ वा ईमेल : [email protected]  मा सम्पर्क गर्न सकिने जनाएको छ ।

यसैबिच एसियापावर रिक्रूटमेन्टस् कन्सल्टेन्टस् प्राइभेट लिमीटेडले पनि रिसेप्सनिष्टमा ३ जना महिला, डकुमेन्टेसनमा २ जना म/पु र म्यानेजरमा २ महिला कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार ईच्छुक तथा योग्य व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र सहित कार्यालयमा पेश गर्नुपर्ने सूचना दिएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ४०१६६१८, ४०१६७९७ वा ईमेलः [email protected]  मा सम्पर्क गर्न सकिने जनाएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…