Sansar News- Nepal's Fast Khabar Online News Portal

“कहाँ छौ कहाँ” सार्वजनिक

संसार न्यूज़
९ महिना पहिले
“कहाँ छौ कहाँ” सार्वजनिक

२६ भदौ, काठमाडौँ । गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आवाज सजिएको “कहाँ छौ कहाँ” गीतको भिडियो सार्वजनिक भएको छ ।

देवेन शर्माको शब्द तथा ओम छिनालको लय सिर्जनामा गीत तयार गरिएको छ । गीतमा प्रेम पछाडिको विछोडलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

यस गीतको म्युजिक भिडियोमा बबिता श्रेष्ठको निर्देशन रहेछ भने बासु बरालको छायांकन रहेको गीतको म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियोमा ओम छिनाल र रुपा कडेलको अभिनय रहेको छ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…