Sansar News- Online for Global Nepali

गृहमन्त्रीका भाइसहिपक्राउ जेलभित्रै बुनिँदै थियो फिरौती योजना

संसार न्यूज़
१ वर्ष पहिले
गृहमन्त्रीका भाइसहिपक्राउ जेलभित्रै बुनिँदै थियो फिरौती योजना

२७ भदौ, काठमाण्डौ । फिरेैती संकलनकोे आरोेपमा पक्राउपरेका गृहमन्त्री रामबहादुुर थापाका भाइ नरेशसहित ७ जना विरुद्ध काठमाण्डौैं जिल्ला अदालतमा बिहीबार बयान सुुरु भएको छ । नेपाल प्र्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरोेले अनुसन्धान प्र्रतिवेदनसहितको फाइनल आइतबार सरकारी वकिलकोे कार्यलयमा बुझाएकोे थियो ।
ब्युरोले निमार्ण व्यावसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्तका रुपमा केन्द्रीत कारागारमा रहेका समीरमान बस्नेतसँग मिली फिरैती संकलनको धन्दा चलाएको आरोपमा उनीहरुलाई फाउ गरेको हो ।
ब्युरो स्रोतको अनुसार पक्राउ परेकामा नरेशसहित स्युचटारका पवन खड्का, इचुंगनारायणका सुरेन नगरकोटी, भेडासिंहका शैलेश प्रजापति, नागार्जुनका विनोद लामा, वीरबल भट्टराई , मनबहादुर पुनमगर छन् । वीरबल केन्द्रीय कारागारको सुरक्षामा खटिएका प्रहरी जवान हुन् । प्रजापति, लामा र भट्टराईको बयान बिहीबार सकिएको छ । सबैको बयान नसकिएकाले उनीहरु शुत्रबार हिरासतमै रहनेछन् । शुत्रबारको कान्तिपुर दैनिकबाट ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ७ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…