Sansar News- Nepal's Fast Khabar Online News Portal

अमेरिकामा ३७ वर्षीय नेपाली युवा मृत भेटिए

संसार न्यूज़
५ महिना पहिले
अमेरिकामा ३७ वर्षीय नेपाली युवा मृत भेटिए

भदौ, अमेरिका । अमेरिकामा रहेका एक नेपाली युवकको मृत्यु भएको छ ।

अमेरिकाको बाल्टिमोरस्थित ओइगामिल्समा बस्दै आएका काठमाण्डौं बालाजुका ३७ वर्षीय कपिल पौडेल बुधबार दिउँसो ओछ्यानमै मृत भेटिएको अमेरिकाबाट संचालन हुने दुरबिन नेपाल अनलाइनले लेखेको छ ।

बुधबार बिहान काम सकेर फर्किएका उनी बुधबार दिउँसो ओछ्यानमै मृत भेटिएको बताइएको छ । उनका साथिहरुले प्रहरीलाई खबर गरेपछि उनको मृत शरीर पोष्टमार्टमका लागि अस्ताल लगिएको थियो । पौडेलको मृत्यु हृदघातका कारण भएको हुनसक्ने आंशका गरिएको छ ।

कृष्णचन्द्र पौडेल र शर्मिला पौडेलका कान्छा छोराका रुपमा रहेका कपिल झण्डै एक दशकदेखि अमेरिकामा बस्दै आएका थिए । उनले नौ महिना अघि मात्र नेपाल आएर विहे गरेर फर्किएको बताइएको छ । उनकी श्रीमती पनि अमेरिका जाने तयारीमा रहेको बताइएको छ ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…