Sansar News- Nepal's Fast Khabar Online News Portal

हवाइ यात्रुले १० प्रतिशत छुट पाउने

संसार न्यूज़
८ महिना पहिले

३० भाद्र, काठमाडौँ । चार्डवाडको आगमन सँगै अनेक अफर सुरु भएका छन् । यसै मेसोमा वायुसेवा सञ्चालक संघले हवाइ यात्रीलाई १० प्रतिशत छुट दिने निर्णय गरेका छ ।

वायुसेवा सञ्चालन संघको उक्त निर्णणको संस्कृति, पर्यटन तथा नागरीक उडड्यन मन्त्री योगेश भट्टराईले पनि स्वागत गरेका छन् । मन्त्री भट्टराईले जेष्ठ नागरीकलाई ५० प्रतिशत छुट दिने सरकारी प्रस्तावको संघले सकारात्मक प्रतिक्रिया जनाउने अपेक्षा समेत गरेका छन् ।

मन्त्री भट्टराइले सामाजीक सन्जाल फेसबुक मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…