back

संविधान दिवसका बारेमा यस्तो निर्णय गर्यो समाजवादी पार्टीले

वि.सं.२०७६ भदौ ३० सोमवार

219 

shares
NTC AD
Global IME AD

३० भदौ, काठमाण्डौं । समाजवादी पार्टी नेपालले असोज ३ गते संविधान दिवसका बारेमा यस्तो निर्णय गरेको छ ।

सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंद्धारा सोमबार जारी गरिएको विज्ञप्तिमा संविधानमा विद्यमान त्रुटि रहेकाले संविधान जारी भएको दिन असोज ३ गते खुसीयालीका रुपमा दिपावली पनि नगर्ने र विरोधको रुपमा कालो दिवस पनि नमनाउने निर्णय केन्द्रीय कार्यकारिणी समितिको आइतबारको बैठकले बताइएको छ ।

‘२०७२ सालको विद्यमान संविधान त्रुटिपूर्ण एवंम् अपूर्ण रहेकोले संविधान जारी भएको दिन असोज ३ गतेको सन्दर्भमा खुसीयालीको रुपमा दिपावली वा विरोधको नाममा कालो दिवस दुवै नमनाउने र त्यस्ता कार्यक्रमहरुमा सहभागी पनि नहुने समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको छ ।’ सो पार्टीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सो पार्टीले उक्त दिन ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सातवटै प्रदेशको राजधानीमा गर्ने बैठकले निर्णय गरेको पनि बताइएको छ ।

वि.सं.२०७६ भदौ ३० सोमवार १६:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...