Sansar News- Nepal's Fast Khabar Online News Portal

रवि ओडको “पिलाएर नशा” भिडियो सार्वजनिक

संसार न्यूज़
८ महिना पहिले
रवि ओडको “पिलाएर नशा” भिडियो सार्वजनिक

३१ भदौ, काठमाडौँ । नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत “पिलाएर नशा” सार्वजनिक गरिएको छ ।

रविले गाएको यो गीतलाई गायक अर्जुन पौडेलको रचना र उनकै संगीत रहेको छ । केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत “बबाल” ले छोटो समयमै चर्चा कमाइरहेको छ ।

भिडियोमा चर्चित मोडल अनि नयिका तथा मोडल बर्षा राउत र रन्जित पौडेलले अभिनय गरेका छन् भने भिडियो निदेशन चर्चित निर्देशक निकेश खड्काले गरेका हुन ।

भिडियोमा बुद्द थापाको छायांकन , बिकास दाहालको सम्पादन, समरा लामाको मेकअप र सुबोल थापाको कोरियोग्राफी रहेको छ ।

 

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…