Sansar News- Nepal's Fast Khabar Online News Portal

२ खर्बको कम्पनि बनाउन सुझाव

संसार न्यूज़
१ महिना पहिले
२ खर्बको कम्पनि बनाउन सुझाव

२ असोज, काठमाण्डौ । नेपाल वायुसेवा निगमको सुधारसम्बन्धी नयाँ प्रतिवेदा सार्वनिक भएको छ । निगम सुधार गर्न सार्वजनिक भइसकेका छन् । तर, ती प्रतिवेदन कार्यन्वयन नगरी सरकारले फेरी नयाँ प्रतिवेदन तयार पारेको हो ।
पुर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा गठिन कार्यदलले निगम सुधार जारी गर्नुपर्नेसहितको सुझाव दिएको छ । राजनितिक परिवर्तनसँगे आउने नयाँ मन्त्रि र नेतृत्वले प्रतिवेदन बनाउँदै थन्काउँदै गर्ने प्रवृतिवदन छ । निगम सुधार गर्न सुझाव पैतिवेदन तयार गर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भदौ २२ गते कार्यदल गठन गरेका थिए बिहिबारको अन्नपुर्ण दैनिकबाट ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…