Sansar News- Nepal's Fast Khabar Online News Portal

आप्रवासी अधिकारका लागि बोल्दै जिपी फाउण्डेसनका अध्यक्ष घिमिरे

संसार न्यूज़
१ महिना पहिले
आप्रवासी अधिकारका लागि बोल्दै जिपी फाउण्डेसनका अध्यक्ष घिमिरे

गत मंगलबार, सेप्टेम्बर १७ मा क्विन्स बोरोकी अध्यक्ष मेलिन्डा क्याजले अमेरिकाको न्यूयोर्कस्थित क्विन्स बोरो सभा भवनमा एक सार्वजनिक अभियोग सम्बन्धी छलफल कार्यक्रम आयोजना गरिन ।

उक्त छलफल कार्यक्रममा न्यूयोर्कमा रहेको आप्रवाशिहरुको गठबन्धनलाइ निमत्याईएको थियो । यो छलफल होमल्याण्ड सेक्युरिटी, युयससिआईयस द्वारा अगस्त १२ मा जारी गरिएको सार्वजनिक अभियोग नियमावलिले कसरी र कुन हद सम्म आप्रवाशिहरुलाइ असर वा प्रभाव पार्न सक्छ भन्ने बारे थियो ।

उक्त कार्यक्रममा जीपी कोइराला फाऊण्डेशनका तर्फबाट अध्यक्ष सोमनाथ घिमिरे तथा केन्द्रीय सदस्यद्व्य प्रेम पौडेलर छिरिङ्ग राप्के लामाले भाग लिएका थिए ।

अध्यक्ष घिमिरेले “हामी छलफलमा सहभागी हूँन पाउदा हर्षित भएका छौ” भन्दै यस नया नियमावलीले आप्रवासीका परिवारहरुलाई व्यैक्तिक बिकास गर्न रोकने र गरीबी तर्फ धकेल्ने बारे आफ्नो मनतब्य राख्दै यसको कडा प्रतिरोध गर्नु पर्ने जिकिर गर्दै आप्रवासीहरुको हक, हित र अधिकारका लागि एक भएर लडौ भन्नु भयो।

आप्रवाशिका अधिकारका लागी बोल्दै अध्यक्ष सोमनाथ घिमिरे।

तस्विर: बिष्नु सिंह – ज्याकासनहाईट न्यूयोर्क।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…