नियन्त्रणमा राख्न नसक्ने संस्थानहरु नबनाउ सरकार

सरकारले जनताको सेवा सुविधाका निम्ति आफ्ना जिम्मेवारी र अधिकारलाई विकेन्द्रीकृत गर्दै विशषेज्ञताका आधारमा स्वायत्त विशेषज्ञ संस्थानहरू, विकास समिति, प्राधिकरण वा बोर्ड जस्ता सरकारी संस्था गठन गर्ने गर्छ । यी संस्था चलाउन अध्यक्ष र जीएम नियुक्त पनि गर्ने गर्छ । तर, तिनको नियुक्ति पूर्णत ः गैर पेशेवार, राजनीतिक स्वार्थका लागि हुने गरेको पाईन्छ, जसका कारण क्षमता … Continue reading नियन्त्रणमा राख्न नसक्ने संस्थानहरु नबनाउ सरकार