६ असोज, फिनल्याण्ड । धेरै मानिसहरु फेसबुक एकाउन्ट ह्याक भएको गुनासो गरिरहेका हुन्छन् ।
धेरैले त्यसपछि नयाँ खाता पनि पनि खोलिरहेका हुन्छन् । यस विषयमा फिनल्याण्डमा रहेका निराजन थापाले भिडियोबाटै फेसबुक ह्याक हुनबाट यसरी जोगाउन सकिन्छ भनेर सल्लाह दिएका छन् ।
आउनुहोस्उहेरौं उनले दिएको भिडियो सुझाव ।