Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो छ शिक्षा सेवा आयोग अध्यापन अनुमति पत्रको प्राथमिक तहको केन्द्रगत परीक्षार्थी विवरण

संसार न्यूज़
८ महिना पहिले
यस्तो छ शिक्षा सेवा आयोग अध्यापन अनुमति पत्रको प्राथमिक तहको केन्द्रगत परीक्षार्थी विवरण

७ असोज, काठमाडौँ । शिक्षा सेवा आयोगले अध्यापन अनुमति पत्रको प्राथमिक तहको केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरेको छ ।
शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले यहि असोज ९ गते बिहान ८ बजेदेखि सञ्चालन हुने शिक्षक अध्यापन अनुमति पत्रको केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरेको हो ।

विस्तृत जानकारीका लागि यो सूचना हेर्नुस्

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…