back

आज पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ त प्रतितोला ?

वि.सं.२०७६ असोज १२ आइतवार

177 

shares
NTC AD
Global IME AD

१२ असोज, काठमाडौँ । बिगत लामो समय देखि सुनको मूल्यमा निरन्तर रुपमा घटबढ भइरहेको छ । शनिबार स्थिर रहेको सुनको मूल्यमा आज भने गिरावट आएको छ ।

शुक्रबार र शनिबार छापावाला सुनको ७० हजार ८ सय मूल्यमा कारोबार भएकोमा आज ६ सय रुपैँयाले घटेर ७० हजार २ सय मूल्यमा कारोबार भएको छ ।

त्यस्तै शुक्रबार र शनिबारको बजारमा तेजाबी सुनको ७० हजार ५ सय मूल्यमा कारोबार भएकोमा आज ६ सय रुपैँयाले घटेर ६९ हजार ९ सय रुपैँयामा पुगेको छ ।

त्यस्तै बजारमा चाँदीको मूल्य निरन्तर रुपमा ओरालो लाग्दै आएकोमा आज पनि घटेको छ । शनिबार ८ सय ५९ रुपैँया ९९ सय पैसा रहेकोमा आज घटेर ८ सय ४५ रुपैँयामा कारोबार भएको सुनचादीँ व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७६ असोज १२ आइतवार १२:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मुक्तिनाथ विकास बैंकको मुनाफा बढ्यो

मुक्तिनाथ विकास बैंकको मुनाफा बढ्यो

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको मुनाफा बढेको छ । बैंकले...

शतप्रतिशतले बढ्यो कृषि विकास बैंककाे नाफा

शतप्रतिशतले बढ्यो कृषि विकास बैंककाे नाफा

काठमाडौँ । तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजानिक गरे अनुसार कुषि...

पदयात्राका लागि निस्कदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

पदयात्राका लागि निस्कदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

रामबहादुर थापा, गण्डकी । पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ...

चैतसम्म नविल बैंकले कमायो ४ अर्ब बढी

चैतसम्म नविल बैंकले कमायो ४ अर्ब बढी

काठमाडौं । नेपालमा संचालित २० वाणिज्य बैंक मध्ये सबै भन्दा...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...