Sansar News- Nepal's Fast Khabar Online News Portal

अनुगमन टोलीलाई फेरि अवरोध

संसार न्यूज़
८ महिना पहिले
अनुगमन टोलीलाई फेरि अवरोध

१३ असोज, काठमाण्डौं । दसैँ नजिकिदै जाँदा व्यवसायीले कालोबजारी गरेको उजुरी पनि बढ्दै गएको छ ।
उपभोत्ताको यस्तो उजुरीपछि सरकारी संयन्त्रले अनुगमन बढाउँदै जाँदा व्यवसायीले भने एकपछि अर्को स्थानमा अनुगमन कर्तााई नै अवरोध गर्न थालेका छन् । राजधानीको न्युरोडमा अनुगमनकर्तामाथि स्थानीय व्यवासायी जाइलागेको एक साता नबित्दे बालाजुको नयनन् बसपार्कमा रहेको बिजीमलका व्यवसायीले सरकारी अनुगमन टोलीलाई घेराबन्दी गरेर अनुगमन अवरोध पुर्याएका छन् ।
बाणिज्य, आपुर्ति तथा उपभोत्ता हित संरक्षण विभागको नेतृत्वमा आइतबार गएको अनुगमन टोलीलाई व्यावसायीले व्यापार गर्ने बेला अनुगमन गरेको भन्दै सटर बन्द गरेर घेराबन्दी हालेका हुन् । विभागका अनुगमन अधिकृत रमेशकाजी श्रेष्ठले बिक्री मुल्यभन्दा झन्डै दुई सय प्रतिशत मुल्य थपेर बिक्री उपभोत्तालाई लत्ताकपडा र जुत्ता बिक्री गरिरहेको अवस्थामा कारबाही गर्न खोज्दा व्यापारीहरुको सबै तालाको बन्द गरी नाराबाजीका साथै टोलीलाई घेराउ गरेको बताए । सोमबारको कारेबार दैनिकबाट

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…