Sansar News- Nepal's Fast Khabar Online News Portal

झन बढ्यो प्याजको भाउ, अन्य तरकारीको मुल्य कति छ त आज ? (पूर्ण विवरणसहित)

संसार न्यूज़
१० महिना पहिले
झन बढ्यो प्याजको भाउ, अन्य तरकारीको मुल्य कति छ त  आज ? (पूर्ण विवरणसहित)

१३ असोज, काठमाण्डौं । तिजपछि ह्वात्तै बढेको तरकारीको भाउ अहिले झन आकासिँदै गएको छ ।

तीजको बेला खुद्रामै ४० रुपैयाँ केजीमा विक्रि भएरहेको प्याज बढेर अहिले थोक मूल्यमै ११० रुपैयाँ केजी पुगेको छ । आइतबार ८८ रुपैयाँमा कारोबार भएको प्याजको मूल्य सोमबार २२ रुपैयाँ बढेर ११० मा कारोबार भएको हो ।

कालिमाटी तरकारी बजारका अनुसार टमाटको भाउ ५५ न्यूनतम ५५ रुपैयाँ केजी, तने बोडी १०० रुपैयाँ केजी, आलु ६० रुपैयाँ केजी, रायो साग र पालुंगो साग १९० रुपैयाँ केजीमा कारोबार भइरहेको बताइएको छ ।

थोक मूल्यमा रहेको यो कारोबार उपभोक्ता सम्म पुग्दा भने ५–१० रुपैयाँ अझ बढ्ने पनि कालिमाटी तरकारी बजारले जनाएको छ ।

दैनिक थोक मूल्य विवरण
 असोज  १३, २०७६
कृषि उपजईकाइन्यूनतमअधिकतमऔसत
गोलभेडा ठूलो(नेपाली)के.जी.५५६०५८
ठूलो गोलभेडा(भारतीय)केजी५५६०५८
गोलभेडा सानोके.जी.३५४०३८
गोलभेडा सानो(टनेल)के जी४०५०४५
गोलभेडा सानो(भारतीय)के जी३५४०३८
अालु रातोके.जी.६०६२६१
आलु रातो(भारतीय)के जी२८३०२९
आलु रातो(मुडे)केजी५३५५५४
अालु सेतोके.जी.४५४८४६
प्याज सुकेकोके.जी.११०१२०११५
गाजर(लोकल)के.जी.९५१००९८
बन्दा(लोकल)के.जी.४५५०४८
काउली स्थानियके.जी.७५८०७८
मूला सेतो(लोकल)के.जी.३५४०३८
सेतो मूला(हाइब्रीड)केजी४०४५४२
भन्टा लाम्चोके.जी.७५८०७८
बोडी(तने)के.जी.१००११५१०८
मकै बोडीकेजी९५१००९८
घिउ सिमी(लोकल)के.जी.७५८०७८
घिउ सिमी(हाइब्रीड)केजी८०८५८२
भटमासकोशाके.जी.७५८०७८
तितो करेलाके.जी.९५१००९८
लौकाके.जी.५०६०५५
परवर(लोकल)के.जी.६५७०६८
घिरौलाके.जी.५५६०५८
फर्सी पाकेकोके.जी.४५५०४८
हरियो फर्सी(डल्लो)केजी५५६०५८
भिण्डीके.जी.५५६०५८
स्कूसके.जी.३०३५३३
रायो सागके.जी.१९०२००१९५
पालूगो सागके.जी.१९०२००१९५
तोरीको सागके.जी.९०१००९५
प्याज हरियोके.जी.१९०२००१९५
च्याउ(कन्य)के.जी.१६०१७०१६५
च्याउ(डल्ले)के जी४९०५००४९५
चुकुन्दरके.जी.८०९०८५
जिरीको सागके.जी.९०१००९५
सेलरीके.जी.१५०१६०१५५
पार्सलेके.जी.१५०१६०१५५
पुदीनाके.जी.२५०२६०२५५
गान्टे मूलाके.जी.९०१००९५
इमलीके.जी.१३०१४०१३५
तामाके.जी.११०१२०११५
तोफुके.जी.९०१००९५
गुन्दुकके.जी.२३०२४०२३५
स्याउ(झोले)के.जी.१५०१६०१५५
केरादर्जन८०९०८५
कागतीके.जी.२६०२८०२७०
अनारके.जी.२५०२६०२५५
तरबुजा(हरियो)के.जी.५५६०५८
मौसमके.जी.१३०१४०१३५
भुर्इ कटहरप्रति गोटा१००११०१०५
काक्रो(लोकल)के.जी.६५७०६८
काक्रो(हाइब्रीड)के जी४०५०४५
नासपाती(लोकल)के.जी.५०६०५५
नासपाती(चाइनिज)केजी१५०१६०१५५
मेवा(भारतीय)केजी१२०१३०१२५
लप्सीके.जी.३५४०३८
अदुवाके.जी.१५०१६०१५५
खु्र्सानी सुकेकोके.जी.३४०३५०३४५
खु्र्सानी हरियोके.जी.१००११०१०५
खुर्सानी हरियो(अकबरे)के जी१५०१६०१५५
भेडे खु्र्सानीके.जी.१५०१६०१५५
हरियो धनियाके.जी.३९०४००३९५
लसुन सुकेको चाइनिजके.जी.१९०२००१९५
लसुन सुकेको नेपालीके.जी.१९०२००१९५
ताजा माछा(रहु)के जी२७०२७५२७३
ताजा माछा(बचुवा)के जी२२०२२५२२३
ताजा माछा(छडी)के जी२००२१०२०५
ताजा माछा(म‌ंुगरी)के जी२३५२४०२३८

यस्तो छ आज असोज (१२ गते) को तरकारीको मूल्य (पूर्ण विवरणसहित)

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प २ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…