Sansar News- Nepal's Fast Khabar Online News Portal

शिक्षक लाईसेन्सः माध्यामिक तहको अंग्रेजी विषयको लाईसेन्स परीक्षा पुनः हुने

संसार न्यूज़
२ महिना पहिले
शिक्षक लाईसेन्सः माध्यामिक तहको अंग्रेजी विषयको लाईसेन्स परीक्षा पुनः हुने

असोज, भक्तपुर । शिक्षक सेवा आयोगले (लाईसेन्स) को परीक्षा अन्तर्गत शुक्रबार (असोज १० गते) भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा रद्द गरेको छ ।

माध्यमिक तहको अंग्रेजी विषयको वि. न.३४, ३५ र ३६\०७६\७७ को वस्तुगत तर्फको “घ” सेट (कि ) को प्रश्नपत्रमा त्रुटि देखिएकोले उक्त विषयको वस्तुगत परीक्षा कार्तिक २३ गते पुनः सञ्चालन गर्ने आयोगले बताएको छ । विषयगत तर्फको परीक्षा भने यथावत राखिएको पनि आयोगले बताएको छ । बस्तुगत प्रश्नको बहुबैकल्पिक मा प्रश्नपत्रमै सही उत्तरमा बोल्ड गरी प्रश्न आएको थियो ।

आयोगले एक आइतबार एक सूचना निकाल्दै कात्तिक २३ गते परीक्षा सञ्चालन गर्ने गरी शिक्षक सेवा आयोगले उक्त परीक्षा रद्द गर्ने निर्णय गरेको बताएको छ । । परीक्षा हुने समय र स्थान पछि सार्वजनिक गरिने आयोगले जारी गरेको सूचना उल्लेख गरिएको छ ।

समयमै थाहा पाएकाले समाधान गरिएको दावी गर्दै आयोगले सुरुमा परीक्षा रद्द नहुने बताएको थियो । तर आलोचना बढे पछि उक्त घटनाले परीक्षाकै मर्यादामा आँच आएको भन्दै आईतबार बसेको आयोगको बैठकले परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

 

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…